बजेट हिसाब

बजेट हिसाब

 

छोटो प्रश्न उत्तर :

. बजेट हिसाब खाता भनेको के हो ? यो तयार गरिने कुनै वटा तरिकाहरु लेख्नुहोस्

उत्तर :- नेपाल सरकारको नयाँ स्रेस्ता प्रणालीमा तोकिएको बजेट सिमा उल्लङ्घन हुन नदिनका लागि व्यवस्था गरिएको खातालाई बजेट हिसाब खाता भनिन्छयसलाई . ले. . फा नं. भनेर चिनिन्छ । 

बजेट हिसाब खाता तयार गरिने कुनै पाँच तरिकाहरु यस प्रकार छन् :

() स्वीकृत वार्षिक बजेट गोश्वारा भौचर नबनाई बिनियोजन खण्डमा सीधै अभिलेख राख्नु पर्छ

() रकमान्तरको व्यवस्था भएमा जुन शिर्षकमा रकम सारिने हो त्यो शिर्षकमा रकम जोड्ने जुन शीर्षकबाट रकम झिकिने हो त्यो शीर्षकमा रकम घटाइन्छ।

() थप बजेट प्राप्त हुँदा बार्षिक बिनियोजन खण्डमा देखाइन्छ।

() निकासा खण्डमा चालु कोष थप चालुकोष बजेट रकम नखुलाइने हुनाले जम्मा महलमा छुट्टै देखाइन्छ।

() पछि शोधभर्ना निकासा प्राप्त गर्दा बजेट रकम नम्बर अनुसार अभिलेख राखिन्छ।

 

. बजेट हिसाब खातालाई कति खण्डमा विभाजन गरिएको उल्लेख गर्नुहोस्

उत्तर :- बजेट हिसाब खातालाई तीन खण्डमा विभाजन गरिएको छ।

() वार्षिक विनियोजन बण्ड :- यो खण्ड बजेट हिसाबको सबैभन्दा माथिल्लो भागमा रहेको हुन्छयस खण्डमा प्रत्येक बजेट रकम नम्बरका निमित वार्षिक स्विकृत विनियोजनको बाँडफाँड छट्टाछट्टै देखाइन्छयस खण्डमा अभिलेख गर्दा कार्यालयलाई प्राप्त वार्षिक बजेटको अख्तियारी पत्र तथा पुरक वा थप बजेटको पत्रलाई आधार मानिन्छ।

() निकासा बण्ड:- यस खण्डमा बार्षिक विनियोजित रकममध्ये शोधभर्ना निकासा वा बजेट निकासा स्वरूप प्राप्त रकम अभिलेख राखिन्छयस्तो निकासा प्राप्त गर्दा प्रत्येक बजेट रकम नम्बर अनुसार अभिलेख गर्नुपर्छ साथै जम्मा महलमा जोडेर राख्नुपर्छयस खण्डमा निकासा सम्बन्धि कारोबारहरु समावेश गरिन्छ।

() खर्च खण्ड :- यस खण्डमा स्वीकृत बजेट अन्तर्गत कार्यालयले गरेका खर्चलाई अभिलेख गरिन्छप्रत्येक महिनाको अन्त्यमा प्रत्येक खर्च शीर्षक अन्तर्गत भएका खर्चहरु जम्मा गर्नुपर्छ

 

अतिछोटो प्रश्न उत्तर :

. बजेट हिसाबको . ले. . फा. नं. कति हो?

उत्तर :- बजेट हिसाबको . ले. . फा. नं. हो।

 

. नेपालमा बजेट व्यवस्थाको सुरुवात कहिले भएको हो ?

उत्तर :- नेपालमा बजेट व्यवस्थाको सुरुवात वि.सं २००८ मा भएको हो।

 

. बजेट हिसाब खाताका तीन खण्डहरु लेख्नुहोस्

उत्तर :- () बार्षिक विनियोजन खण्ड () बजेट निकासा खण्ड () बजेट खर्च खण्ड

Leave a Reply